ऋणी लगातार ३ वर्ष घाटामा गए मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने - Chaitanya News
  • 2026-04-18
  • 07:16:22
  • शनिबार,बैशाख ०५, २०८३
  • ऋणी लगातार ३ वर्ष घाटामा गए मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने

    ऋणी लगातार ३ वर्ष घाटामा गए मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने

    कर्जा खबर, काठमाडौं ।

    बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ ।

    आर्थिक बर्ष २०७८÷०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारले ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातार ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न निर्देशन दिएका हुन ।

    यसअघिसम्म लगातार २ वर्षसम्म व्यवसाय घाटामा गएमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले शुक्ष्म निगरानीमा राख्थ्यो ।