१. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस्।
१. बोसोमा घुल्ने भिटामिन B, C हुन्।
२. पानीमा घुल्ने भिटामिन A,B,E,K हुन्।
३. अण्डामा भिटामिन A,B,D पाइन्छ।
४. घामको किरणमा भिटामिन K पाइन्छ।
A) १ र २ मात्र B) ३ र ४ मात्र C) ३ मात्र D) ४ मात्र
२. तमाखुमा विष मिलाई हत्या गरिएका मल्ल राजा को हुन्?
A) सिद्धि नरसिंह मल्ल B) योग नरेन्द्र मल्ल C) अभय मल्ल D) लक्ष्मी नरसिंह मल्ल
३. नेपाल र चिन विच भएको विभिन्न सम्झौताका बारे कुन कथन गलत छ?
A) थापाथली सन्धी जंगबहादुर राणाको पालामा भएको थियो।
B) नेपाल र चिन बिच सिमा सम्झौता सन् १९९१ मा भएको हो।
C) नेपाल र चिनविचको शान्ति तथा मैत्री सन्धी १९५५ मा भएको हो।
D) केरुङ सन्धी वि.स १८४६ मा भएको हो।
४. सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो?
A) ताइवान B) अमेरिका C) आयरल्याण्ड D) डेनमार्क
५. नेपालमा फाइभ–जी सेवाको आन्तरिक परीक्षण शुभारम्भ कहिले गरिएको हो?
A) वि.सं. २०७९ माघ २२ B) वि.सं. २०७९ माघ २३ C) वि.सं. २०७९ माघ २४ D) वि.सं. २०७९ माघ २५
६. नेपाल सरकारद्वारा प्रशासनिक समन्वय परिषद्को गठन गर्ने निर्णय कहिले भएको हो?
A) वि.सं. २०७९ फागुन २५ B) वि.सं. २०७९ फागुन २६ C) वि.सं. २०७९ फागुन २७ D) वि.सं. २०७९ फागुन २८
७. कुनै काम पुरा गर्न A लाई B को दोब्बर र C को तेब्बर समय लाग्छ। तीनैजना मिलेर गर्दा उक्त काम 10 दिनमा सकिन्छ भने B एक्लैलाई त्यो काम पुरा गर्न कति समय लाग्ला ? (A takes twice as much time as B or thrice as much time as C to finish a piece of work. Working together, they can finish the work in 2 days. B can do the work alone in):
(A) 20 (B) 30 (C) 14 (D) 15
८. चौविस घण्टामा चार मिनेट चलाख हुने घडी एक घण्टामा कति चलाख हुन्छ ? < (If a clock is 4 minutes fast in 24 hours, then how much clever will it be in 1 hour?)
(A) 10 Seconds (B) 12 Seconds (C) 5 Seconds (D) None
९. जैविक विविधताका दृष्टिकोणले विश्वकै अग्रणी मानिने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो?
A) सगरमाथा राष्ट्रिय निकुञ्ज B) रारा राष्ट्रिय निकुञ्ज C) मकालु वरुण राष्ट्रिय निकुञ्ज D) लाङटाङ राष्ट्रिय निकुञ्ज
१०. तल दिइएका मध्ये कुन रोग भाइरसबाट सर्दैन?
A) पोलियो B) रेविज C) मलेरिया D) दादुरा
११. नेपालमा भएका ६ वटा संरक्षण क्षेत्र मध्ये स्थापनाको आधारमा सुरुदेखि अन्त्यसम्मको कुन क्रम सही छ?
A) अन्नप्र्ण, कञ्चनजंघा, कृष्णासार, मनास्लु, गौरीशंकर, अपिनम्पा
B) अन्नप्र्ण, कञ्चनजंघा, कृष्णासार, गौरीशंकर, अपिनम्पा, मनास्लु
C) अन्नप्र्ण, कञ्चनजंघा, मनास्लु, कृष्णासार, गौरीशंकर, अपिनम्पा
D) कृष्णासार, मनास्लु, गौरीशंकर, अपिनम्पा,अन्नप्र्ण, कञ्चनजंघा
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100