नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ (सूचीसहित) - Chaitanya News
  • 2026-11-18
  • 23:26:45
  • बुधबार,मंसिर ०३, २०८३
  • नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ (सूचीसहित)

    नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ (सूचीसहित)

    काठमाडौँ– नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ।

    प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा गरेको हो।

    प्रहरी प्रधान कार्यालयले काठमाडौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ वानेश्वरमा सरुवा गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका अच्युत आचार्यलाई जिल्ला ट्राफिक कार्यालय कावासोतीमा पठाएको छ।