लोकसेवा उपयोगी सामग्री [७६] - Chaitanya News
  • 2026-06-06
  • 04:34:55
  • शुक्रबार,जेठ २२, २०८३
  • १. Challenger deep प्रशान्त महासागरमा पर्दछ भने Ring of fire को अवस्थिति कुन महासागरमा रहेको छ?

    A) आन्द्र महासागर B) हिन्द महासागर C) प्रशान्त महासागर D) कुमेरु महासागर

    २. विश्वको सबैभन्दा ठुलो सौर्य टेलिस्कोप सेट बनाउने देश कुन हो?

    A) America B) China C) Russia D) France

    ३. मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट कहिले राजिनामा दिएका हुन्?

    A) 14 December 2022 B) 15 December 2022 C) 16 December 2022 D) 17 December 2022

    ४. कथन अध्ययन गरी सही विकल्प छनोट गनुहोस्।

    १. सावर छालाको लागि दार्चुला प्रसिद्ध छ।
    २. नेपालमा सबैभन्दा बढि पाईने खनिज पदार्थ फलाम हो ।

    A) १ मात्र ठीक B) २ मात्र ठीक C) दुवै ठीक D) दुवै बेठीक

    ५. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ?

    A) गोरखा B) बाग्लुङ C) पर्वत D) बझाङ

    ६. सबैभन्दा पातलो वस्तु कुन हो?

    A) फुलाएको बेलुन B) प्लाष्टिक D) क्याक्र्स D) साबुनको फिंज

    ७. 11. Cryosphere शब्द के सँग सम्बन्धित छ?

    A) जलवायु परिवर्तनले समुन्द्रमा परेको प्रभाव B) जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव C) पृथ्वीको मध्ये भाग D) पृथ्वीको सबैभन्दा भित्रको भाग

    ८. ईन्द्रेणीमा सातवटा रंगहरुमध्ये बीचमा कुन रंग रहेको हुन्छ?

    A) रातो B) निलो C) हरियो D) पहेंलो

    ९. Love Wave के सँग सम्बन्धित छ ?

    A) भुकम्प B) ज्वालामुखी C) सुनामी D) कुनै पनि होइन

    १०. कथन अध्ययन गरी सही विकल्प छनोट गर्नुहोस्।

    १. सावर छालाको लागि दार्चुला प्रसिद्ध छ।
    २. नेपालमा सबैभन्दा बढी पाइने खनिज पदार्थ फलाम हो।

    A) १ मात्र ठीक B) २ मात्र ठीक C) दुबै ठीक D) दुबै बेठीक

    ११. तीन गजुर भएको शिवालय मन्दिर नेपालको कुन जिल्लामा अवस्थित छ?

    A) चितवन B) मकवानपुर C) धादिङ D) भक्त्तपुर

    १२. Mobile game PUBG सम्बन्धमा कुन कथन सही छ?

    १. यसका डिजाईनर ब्रेन्डन ग्रेन हुन ।
    २. यसको पुरा रुप Player Unknowns Battle Grounds हो।

    A) १ मात्र ठीक B) २ मात्र ठीक C) दुबै ठीक D) दुबै बेठीक

    १३. १३२ यात्रु सवार चिनियाँ विमान ‘बोइङ ७३७’ कहिले दुर्घटना भएको हो?

    A) २०२२ मार्च २१ B) २०२२ माच २२ C) २०२२ माच २३ D) २०२२ माच २४

    १४. प्रधानन्यायधिशको मर्यादाक्रम चौथो हो भने पुर्व प्रधानमन्त्रीको मर्यादा क्रम कति औ हो?

    A) छैठो B) सातौ C) आठौ D) नवौ

    १५. 10/10/10/ के सगँ सम्बन्धित छ?

    A) परिवार नियोजन B) जलवायु परिवर्तन C) बाघको संख्या दोब्बर गर्ने D) मानव अधिकार

    प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100