खराब मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित - Chaitanya News
  • 2026-11-18
  • 22:58:30
  • बुधबार,मंसिर ०३, २०८३
  • खराब मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

    खराब मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

    काठमाडौं– खराब मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छन।

    पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन्। तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

    काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ। अन्तर्राष्ट्रिय उडान जारी छ।