सय किलो सुन प्रकरण: थप एक जना पक्राउ - Chaitanya News
  • 2026-11-18
  • 22:58:15
  • बुधबार,मंसिर ०३, २०८३
  • सय किलो सुन प्रकरण: थप एक जना पक्राउ

    सय किलो सुन प्रकरण: थप एक जना पक्राउ

    काठमाडौँ– एक सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा रोहन अडुकिया छन्। आजै भारतबाट फर्किएका उनलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

    उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।

    उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ।