नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि - Chaitanya News
  • 2026-04-24
  • 15:21:27
  • शुक्रबार,बैशाख ११, २०८३
  • नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि

    नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ– नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ७ सय ३७ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।

    हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।