मधेस लोकसेवा आयोगद्वारा लिखित परीक्षाको नतिजा प्रकाशित - Chaitanya News
  • 2026-11-19
  • 01:47:56
  • बुधबार,मंसिर ०३, २०८३
  • मधेस लोकसेवा आयोगद्वारा लिखित परीक्षाको नतिजा प्रकाशित

    मधेस लोकसेवा आयोगद्वारा लिखित परीक्षाको नतिजा प्रकाशित

    काठमाडौं- मधेस लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। चार वटा विज्ञापन अन्तरगत विभिन्न सेवा, समूह र उपसमूहका पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो।

    आयोगद्वारा बिहीबार प्रकाशित सूचनामा विस्तृत नतिजा आयोगका वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको उल्लेख छ।