अबरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो - Chaitanya News
  • 2026-11-18
  • 22:16:20
  • बुधबार,मंसिर ०३, २०८३
  • अबरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

    अबरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

    काठमाडौँ– सडक भासिएपछि अबरुद्ध बनेको पृथ्वी राजमार्ग अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ। बुधबार साढे १२ बजेको समयमा तनहुँको ब्यास नगरपालिका ५ कन्टारमा राजमार्थको सडक खण्ड भासिन भएपछि यातायात पूर्णरुपमा प्रभावित भएका थिए।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट बिपद् व्यवस्थापन प्रहरी टोली तथा चाईनिज कम्पनीसँग समन्वय गरी भासिएको सडक मर्मत गरी दिउँसो ३ः४० बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।