सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि उपेन्द्र यादव एमालेसँग नजिक - Chaitanya News
  • 2026-06-09
  • 22:00:52
  • मंगलबार,जेठ २६, २०८३
  • सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि उपेन्द्र यादव एमालेसँग नजिक

    सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि उपेन्द्र यादव एमालेसँग नजिक

    काठमाडौं– आसन्न चुनावका लागि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

    गठबन्धनले​ मागेजति सिट नदिएपछि अध्यक्ष यादवले एमालेसँग गठबन्धन गर्ने विषयमा कुराकानी गरिरहेका स्रोतले जनाएको छ।

    यसअघि समेत ओली र उपेन्द्रबीच चुनावी सहकार्यका विषयमा पटक–पटक छलफल भइसकेको छ।