काठमाडौं- शिवजी क्षेत्री निर्देशित म्युजिक भिडियो तिमीले धोका दिँदैमा बजारमा आएको छ। शिल्पा पोखरेल र अनिल परियार अभिनित गीतमा मित्र केसीको शब्द-संगित रहेको छ।
गीतको एरेन्जर विशाल निरौलाले गरेका हुन्। शिवजी डान्स सेन्टरले तयार पारेको गीतमा प्रेम तथा विछोड्को भाव रहेको छ। गीतको सहायक निर्देशकका रुपमा कविता क्षेत्री रहेकी थिइन्।