अविरल वर्षासँगै आएको बाढीले कैलालीको चार पालिका प्रभावित, ५ सय घर डुबानमा - Chaitanya News
  • 2026-11-18
  • 21:19:20
  • बुधबार,मंसिर ०३, २०८३
  • अविरल वर्षासँगै आएको बाढीले कैलालीको चार पालिका प्रभावित, ५ सय घर डुबानमा

    अविरल वर्षासँगै आएको बाढीले कैलालीको चार पालिका प्रभावित, ५ सय घर डुबानमा

     

    काठमाडौं– अविरल वर्षासँगै आएको बाढीले कैलालीका करिब ५ सय घर डुबानमा परेका छन्। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका ५ सय घर डुबानमा परेका जिल्ला प्रशासन कार्यलय कैलालीलृजनाएको छ।

    पछिल्लो तथ्यांकअनुसार कैलारी गाउँपालिका–७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानले प्रभावित भएका छन्। त्यस्तै, जोशीपुर गाउँपालिका–३ का ५६ घर, भजनी नगरपालिका–२ का १५, वडा नं। ३ का ५, वडा नं। ८ को १, वडा नं। ५ को ६५ र वडा न. ७ को १५० घरधुरी बाढीले प्रभावित भएका छन्।

    प्रभावितको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय, प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

    काठमाडौं– अविरल वर्षासँगै आएको बाढीले कैलालीका करिब ५ सय घर डुबानमा परेका छन्। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका ५ सय घर डुबानमा परेका जिल्ला प्रशासन कार्यलय कैलालीलृजनाएको छ।

    पछिल्लो तथ्यांकअनुसार कैलारी गाउँपालिका–७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानले प्रभावित भएका छन्। त्यस्तै, जोशीपुर गाउँपालिका–३ का ५६ घर, भजनी नगरपालिका–२ का १५, वडा नं. ३ का ५, वडा नं. ८ को १, वडा नं. ५ को ६५ र वडा न. ७ को १५० घरधुरी बाढीले प्रभावित भएका छन्।

    प्रभावितको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय, प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।