लघुवित्तमा रोजगारीको अवसर - Chaitanya News
  • 2026-11-18
  • 20:08:52
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौं- गणपति लघुपित्त वित्तीय संस्थाले विभिन्न पदमा रोजगारी खुलाएको छ। संस्थाले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै उक्त विषयमा जानकारी गराएको हो।

    संस्थाले शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको अवसर खुलाएको छ। इच्छुक व्यक्तिले भदौ १ गतेसम्म रितपूर्वक दरखास्त दिन संस्थाले जनाएको छ। इच्छुक व्यक्तिले संस्थाको इमेल वा वेबसाइटमा दरखास्त दिन सक्नेछन्।