अवरुद्ध मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन - Chaitanya News
  • 2026-11-18
  • 19:04:06
  • बुधबार,मंसिर ०३, २०८३
  • अवरुद्ध मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

    अवरुद्ध मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

    काठमाडौं– पहिरोको कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड बिहान साढे नौ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको भएको थियो।

    इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।