फिफा महिला विश्वकप फुटबलमा डेनमार्कविरुद्ध इंगल्याण्ड १–० ले अगाडि - Chaitanya News
  • 2026-06-06
  • 20:54:11
  • शनिबार,जेठ २३, २०८३
  • फिफा महिला विश्वकप फुटबलमा डेनमार्कविरुद्ध इंगल्याण्ड १–० ले अगाडि

    फिफा महिला विश्वकप फुटबलमा डेनमार्कविरुद्ध इंगल्याण्ड १–० ले अगाडि

    काठमाडौं– फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा डेनमाकविरुद्र्ध इंगल्याण्ड १–० ले अगाडी गएको छ।

    एलिनाज स्टेडियम सिड्नीमा भइरहेको खेलको छैटौं मिनेटमै लाउरेन जेम्सको गोलमा इंगल्याण्डले अग्रता बनाएको हो।

    समूह चरणको पहिलो खेल जितेका दुवै टिम आज पनि जितको खोजीमा छन्। तर एकपक्षीय जस्तो देखिएको खेलमा इंगल्याण्डले डेनमार्कलाई पूर्णरुपमा दबाबमा राखेको छ।