काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेका छन।
आज (बुधबार) केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। यस्त उनले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको पनि बताए।
यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ।