कांग्रेस केन्द्रीय समिति बैठक सुरु - Chaitanya News
  • 2026-11-18
  • 01:55:40
  • मंगलबार,मंसिर ०२, २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक सुरु

    कांग्रेस केन्द्रीय समिति बैठक सुरु

    काठमाडौँ– अन्तिम दिनको कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ। नौ दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ

    बैठक सकेर बुधबार नै बैठकका निर्णयहरु सुनाइने तयारी रहेको पार्टी कार्यालयले जानकारी दिएको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणबारे एक मत बनाउन खोज्दा बैठक ढिला गरी सुरु भएको एक कांग्रेस नेताले जानकारी दिए।