खानेपानी लिमिटेडमा विभिन्न तहहरुमा कर्मचारी माग - Chaitanya News
  • 2026-11-17
  • 19:59:25
  • मंगलबार,मंसिर ०२, २०८३
  • खानेपानी लिमिटेडमा विभिन्न तहहरुमा कर्मचारी माग

    खानेपानी लिमिटेडमा विभिन्न तहहरुमा कर्मचारी माग

    काठमाडौं – काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा विभिन्न तहहरुमा कर्मचारी माग गरिएको छ ।

    उपप्रबन्धक, सहायक प्रबन्धक, इन्जिनियर, सहायक प्रशासान अधिकृत, सहायक लेखा अधिकृत, कम्प्यूटर अपरेटर पदहरुमा कर्मचारीहरुको माग गरिएको हो ।

    सोमबार सूचना प्रकाशित भएको दिनदेखि २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

    योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । दरखास्त फाराम कम्पनीको वेभ साईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।