१) नीतिवान भनेर चाणक्यलाई बुझिन्छ भने गुरुभक्त भनेर कसलाई चिनिन्छ ?
A) भिष्म B) एकलब्य C) नारद D) दुर्वासा
२) “लस्ट हेरिटेज अफ नेपाल” कृतिका लेखक को हुन ?
A) टोनी हेगन B) लैनसिङ वाङदेल C) रमेश ढुङ्गेल D) सम्रट सापकोटा
३) केन्यामा भएको ग्रिनबेल्ट मुभमेन्टको नेतृत्व कसले गरेको थियो ?
A) बाङगरी मथाई B) सुन्दरलाल वहुगुणा C) ब्रुटल्याण्ड D) मुकेश चालिसे
४) संयुक्त राष्ट्र संघमा आर्थिक तथा सामाजिक परिषदमा कार्यकारी आयोग कुन हो ?
A) तथ्याङ्क आयोग B) महिलाहरुको स्थिती सम्बन्धी आयोग
C) लागुपदार्थ विषयको आयोग D) माथिका सबै
५) आसियानका सदस्य राष्ट्रहरुमध्ये नेपालको सर्वप्रथम कुटनैतिक सम्बन्ध स्थापना भएको मुलुक कुन हो ?
A) इण्डोनेसिया B) म्यानमार C) कम्बोडिया D) मलेसिया
६) विष्मेटकको सबैभन्दा सानो राष्ट्र कुन हो ?
A) भारत B) भुटान C) श्रीलंका D) बङ्गलादेश
७) मौलिक हक र कर्तव्य सम्बन्धमा तलको कुन भनाई गलत छ ?
A) भाग ३ मा व्यवस्थापन गरिएको छ ।
B) मौलिक हक धारा १६ देखि ४६ सम्म जम्मा ३१ ओटा रहेका छन् ।
C) अन्तरिम संविधानमा भन्दा वर्तमान संविधानमा कति नयाँ मौलिक हक थपिएको छ, १० हुन तर पहिलेको भन्दा सम्पूर्ण मौलिक हक चाँहि ६ ओटा थप गरिएको छ ।
D) माथिका सबै ठिक
८) दुुधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ ?
A) व्यारोमिटर B) ल्याक्टोमिटर C) थर्मोमिटर D)अल्टिमिटर
९) क्यामोराको आविस्कार कसले गरेका हुन ?
A) जोसेफ नियसी B) मार्कोनी C) जे एल वेयर्ड D) जोन डाल्टन
१०) नेपालको न्यायपालिकाको सबैभन्दा तल्लो तह कुन हो ?
A) सर्वोच्च अदालत B) उच्च अदालत C) स्थानिय अदालत D) जिल्ला अदालत
११)”Institute for Economics and Peace” ले सन् २०२२ मार्च १ मा सार्वजनिक गरेको ‘ग्लोबल आतङ्कवाद सूचकांक–२०२२’ अनुसार पहिलो पाँच देशहरु क्रमशः कुन–कुन हुन् ?
A) अफगानिस्तान, इराक, सोमालिया, वुर्किना फासो र सिरिया
B) इराक, सोमालिया, वुर्किना फासो, सिरिया र युक्रेन
C) सिरिया, अफगानिस्तान, इराक, सोमालिया र वुर्किना फासो
D) इराक, सोमालिया, अफगानिस्तान, वुर्किना फासो र सिरिया
१२) तलका मध्ये कुन चाहीँ गलत हो ?
A) चाल्र्स डार्विन कुशल खेलाडी थिए ।
B) चाल्र्स डार्विनले इचष्नष्ल या कउभअष्भक नामक कृति सन् १८५९ मा प्रकाशित गरे ।
C) वंशाणु सिद्धान्तका पिता ग्रेगर मेण्डल हुन ।
D) केराउको विरुवामा वंशाणुगत सिद्धान्तको प्रयोग गर्ने ग्रेगर मण्डल हुन् ।
१३) पछिल्लो समय नेपालसँग कुटनीतिक सम्बन्ध स्थापित गरेका राष्ट्रहरु र मितिबीच जोडा मिलाउँनुहोस् ।
राष्ट्र मितिः
a. सियरा लिओन 1. २०२१ जुन २१
b. बार्बाडोस 2. २०२१ डिसेम्बर ८
c. टिमोर–लेस्टे 3. ११ फेब्रअरी २०२२
d. पलाउ गणतन्त्र 4. २१ मार्च २०२२
A) a-1, b-2, c-3, d-4 B) a-4, b-3, c-1, d-1 C) a-1, b-2, c-4, d-3 D) a-3, b-2, c-4, d-1
१४) तलको भनाई अध्ययन गर्नुहोस् र सहि भनाई छनोट गर्नुहोस् ।
१. खप्तड गोल्डकप–२०७८ को विजेता मनाङ मस्र्याङ्दी क्लब हो ।
२. प्रधानन्यायाधिश चोलेन्द्र शमशेर ज.ब.रा. विरुद्धको महाअभियोग प्रस्ताव २०७८ फागुन २९ मा पेश भएको हो ।
३. नेपालकै पहिलो जीन बैंकको स्थापना बाँकेको जानकी गाउँपालिकामा भएको हो ।
A) १ र ३ सहि B) १ र २ सहि C) ३ मात्र सहि D) माथिका सबै सहि
१५) नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र कुन हो ?
A) अमेरिका B) बेलायत C) भारत D) फ्रान्स