काठमाडौंको बालाजुस्थित रानीवनको एक फर्निचर उद्योगमा आगलागी - Chaitanya News
  • 2026-04-18
  • 07:27:13
  • शनिबार,बैशाख ०५, २०८३
  • काठमाडौंको बालाजुस्थित रानीवनको एक फर्निचर उद्योगमा आगलागी

    काठमाडौंको बालाजुस्थित रानीवनको एक फर्निचर उद्योगमा आगलागी

    काठमाडौं– काठमाडौंको बालाजुमा आगलागी भएको छ।

    बालाजुस्थित रानीवनको एक फर्निचर उद्योगमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

    ‘रानीवनस्थित एक फर्निचरमा आगलागी भएको छ। हामी घटनास्थल जाँदैछौ, विस्तृत जानकारी पछि आउनेछ,ु उनले सेतोपाटीसँग भने।

    घटना र क्षतिबारे थप विवरण आउन बाँकि रहेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।