१) सरकारले नेपालका सात ओटै प्रदेशमा कम्तीमा कति बिघा क्षेत्रफलमा औधोगिक क्षेत्र स्थापना गर्ने नीति लिएको छ?
A) १ हजार बिघा B) २ हजार बिघा C) ३ हजार बिघा D) ४ हजार बिघा
२) नेपाल सरकारले हालसम्म देशका कतिवटा स्थानमा विशेप आर्थिक क्षेत्रको स्थापना गर्ने घोषणा गरेको छ?
A) १२ ओटा B) १३ ओटा C) १४ ओटा D) १५ ओटा
३) जैविक विविधताको हिसाबले विश्वको सबैभन्दा धनी देश कुन हो?
A) जापान B) ब्राजिल C) अमेरिका D) भारत
४) ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ?
A) जुन २२ B) जुन २३ C) जुन २४ D) जुन २५
५) धुलिखेलदेखि बर्दिबास जोड्ने वी.पी राजमार्गको निमार्ण कुन देशको सहयोगमा भइरहेको छ?
A) जापान B) कोरिया C) चीन D) भारत
६) नेपालमा निजिकरण ऐन कहिले ल्याइयो?
A) वि.सं. २०४८ B)वि.सं. २०४९ C) वि.सं.२०५० D) वि.सं. २०५१
७) समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस्।
समूह I समूह II
A) डुम्रे-बेँसीसहर 1. अमरसिंह थापा मार्ग
B)पोखरा-बाग्लुङ 2. भूपि शेरचन मार्ग
C) बेनीबजार-जोमसोम 3. सहिद थिरबम योगेन्द्रमान मार्ग
D) आँबुखैरेनी-गोरखा 4. भानुभक्त आचार्य मार्ग
A. A-1, B-3, C-2, D-4 B. A-4, B-3, C-1, D-2
C. A-4, B-1, C-2, D-3 D. A-4, B-3, C-2, D-1
८) भोटेकोसी जलविद्युत् आयोजना कुन जिल्लामा सञ्चालनमा रहेको छ?
A) रसुवा B) सिन्धुपाल्चोक C) दाङ D) पर्सा
९) तलका भनाईहरु विचार गर्नुहोस्।
A) नेपालमा सबैभन्दा पहिला स्थापना भएको उद्योग विराटनगर जुट मिल हो।
B) नेपाल राष्ट्र बैंकको लेखा परीक्षण महालेखा परीक्षकले गर्छ।
C) भौगोलिक आधारमा सबैभन्दा गरिबी भएको भौगोलिक क्षेत्र पहाडी क्षेत्र हो।
माथिका भनाईहरुमा गलत भनाई कुन हो वा हुन् छुट्याउनुहोस्।
A) A मात्र B) B मात्र C) C मात्र D) A र C मात्र
१०) नेपालले विश्व व्यापार संगठनको पूर्ण सदस्यता कहिले प्राप्त गर्यो?
A) सन् २००४ अप्रिल २३ B) सन् २००४ अप्रिल २४
C) सन् २००४ अप्रिल २५ D) सन् २००४ अप्रिल २६
११) CTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को थिए?
A) डा.कृष्ण कुमार पाण्डे B) कृष्ण बहादुर महरा C) प्रकाशचन्द्र लोहनी D) डा. बाबुराम भट्टराई
१२) तलका भनाईहरुमा सही भनाई कुन हो वा हुन् पत्ता लगाउनुहोस्।
A. स्मृति वन २१ व्यापकरुपमा वृक्षारोपण गर्न जनतालाई प्रोत्साहित गरी वातावरण प्रदुषण नियन्त्रण गर्ने सँग सम्बन्धित छ।
B.एउटा वयस्क रुखले दैनिक सरदर २.६ के.जी अक्सिजन उत्पादन गर्छ।
A. A सही B) B सही C) दुबै सही D) दुबै गलत
१३) नेपालमा जनगणना दिवस कहिले मनाइन्छ?
A) हरेक वर्षको अषाढ ८ B) हरेक वर्षको अषाढ ९ C) हरेक वर्षको अषाढ १० D) हरेक वर्षको अषाढ ११
१४) तलका भनाईहरु विचार गर्नुहोस्।
A) नेपालमा वातावरण परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ।
B) रामसार सन्धि इरानको रामसार भन्ने ठाउँमा भएको थियो।
C) नेपालमा चुरे संरक्षण कार्यक्रम १५ ओटा जिल्लामा लागू भएको छ।
माथिका भनाईहरुमा गलत भनाई कुन हो वा हुन्?
A) A मात्र B) B मात्र C) C मात्र D) A र C गलत
१५) जनसङ्ख्या तथा विकाससम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलन कहिले भएको थियो?
A) सन् १९९४ B) सन् १९९५ C) सन् १९९६ D) सन् १९९७