को बन्ला काठमाडौंको सिडिओ? - Chaitanya News
  • 2026-11-17
  • 16:36:57
  • मंगलबार,मंसिर ०२, २०८३
  • काठमाडौं- काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत जाने भएका छन्।

    काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय मंगलबार सचिवमा बढुवा भएसँगै उनको सहसचिव बस्नेतलाई सिडिओका रुपमा पठाउन लागिएको हो। उनी गृह मन्त्रालयका प्रवक्ताको जिम्मेवारीमा थिए।

    यसअघि उनी गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारी भई सकेका छन्