लोकसेवा उपयोगी सामग्री [७] - Chaitanya News
  • 2026-04-17
  • 21:55:35
  • शुक्रबार,बैशाख ०४, २०८३
  • लोकसेवा उपयोगी सामग्री [७]

    लोकसेवा उपयोगी सामग्री [७]

    १) नेपाल सरकारद्वारा वैदेशिक रोजगारीका लागि जाने कामदारको सहजताका लागि कहिलेदेखि प्रदेशबाटै श्रम स्वीकृति दिन शुरु गरेको हो?

    A) वि.सं. २०७५ पुस १५   B) वि.सं. २०७४ पुस १५   C) वि.सं. २०७७ पुस १५   D) वि.सं. २०७६ पुस १५

    २) अविरल बग्दछ इन्द्रावती उपन्यासका लेखक को हुन्?

    A)रमेश विकल      B) इन्द्रबहादुर राई    C) देवकुमारी थापा   D) लिलबहादु क्षेत्री

    ३) दुधको शुद्धता परीक्षण गर्ने मेसिनलाई के भनिन्छ?

    A) पोलिग्राफ    B) ल्याक्टोमिटर         C)एनिमोमिटर    D) टेलिमिटर

    ४) सन् १९९२ मा भएको पृथ्वी सम्मेलनसँग नभएको एजेण्डा कुन हो?

    A) ग्लोबल ५००   B) एजेण्ड २१   C) जैविक विविधता   D) मौसम परिवर्तन

    ५) तलका मध्ये कुन जिल्लामा सबैभन्दा धेरै जनसंख्या रहेको छ?

    A) दैलेख         B) प्युठान   C) सल्यान   D) बैतडी

    ६) जैविक विविधता दिवस कहिले मनाइन्छ?

    A) May 22    B) June 22 C) April 2 D) April 22

    ७) ICIMOD मा नभएको देश कुन हो?

    A) म्यानमार B) अफगानिस्तान C) भुटान D) थाइल्याण्ड

    ८) सन् २०२० को गोल्डेन फुट पुरस्कार कसले प्राप्त गरेको हो?

    A)डियगो म्यारोडोना    B)क्रिस्टियानो रोनाल्डो    C) लियोनल मेसी D) राफायल पेरियर डा सिल्भा

    ९) नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा कुन निकाय उपर रहेको छ?

    A)प्रधानमन्त्री    B)नेपाल सरकार     C) राष्ट्रपति    D) मन्त्रीपरिषद्

    १०) जोडा मिलाउनुहोस्

    अ. HELVATAS Nepal       १. जापान
    आ.DFID      २. जर्मनी
    इ. GTZ        ३. बेलायत
    ई. JICA       ४. स्विट्जरल्याण्ड

    A) अ–४, आ–३, इ–२, ई–१    B) अ–२, आ–३, इ–४, ई–१
    C) अ–३, आ–२, इ–४, ई–१    D) अ–४, आ–३, इ–१, ई–२

    ११) नेपालको संविधानमा कुन प्रकारको व्यवस्थापिकाको उल्लेख गरिएको छ?

    A) एक सदनात्मक    B) दुई सदनात्मक    C) तीन सदनात्मक  D) कुनै व्यवस्था नरहेको

    १२) नेपाल सरकारले क्षतिपूर्तिसहितको नागरिक वडापत्र कहिलेबाट कार्यान्वयनमा ल्याएको हो?

    A)वि.सं.२०७० बैशाख ६    B) वि.सं.२०७० बैशाख १    C) वि.सं.२०७० बैशाख २    D) वि.सं. २०७० बैशाख ७

    १३) दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी बन्ने प्रथम महिला को हुन्?

    A) सीता परियार     B) रेखा सुनार   C) प्रज्ञा नेपाली      D) ममता परियार

    १४) गोरखापत्र संस्थानको प्रकाशन गृहको उद्घाटन कहिले भयो?

    A) वि.स २०७८ फागुन ५    B) वि.सं. २०७८ फागुन ६
    C) वि.सं. २०७८ फागुन ७    D) वि.सं. २०७८ फागुन ८

    १५) सुनुवार सांस्कृतिक भवनको निमार्ण कहाँ भएको छ?

    A) पाँचथर         B) डोटी         C) कैलाली        D) इलाम