लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरियो - Chaitanya News
  • 2026-11-18
  • 12:11:09
  • बुधबार,मंसिर ०३, २०८३
  • लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरियो

    लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरियो

    काठमाडौं– लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरिएको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्राल र आर्थिक मामिला मन्त्रालयको नाम फेरेको हो।

    नाम फेरिएपछि आन्तरिक मामिला मन्त्रालयको नाम गृह मन्त्रालय र आर्थिक मन्त्रालयको नाम गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।