साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको पहिलो गोल - Chaitanya News
  • 2026-06-06
  • 15:42:48
  • शनिबार,जेठ २३, २०८३
  • साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको पहिलो गोल

    साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको पहिलो गोल

    काठमाडौं– आशिष चौधरीको गोलमा नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अग्रता बनाएको छ।

    खेलको ७९औं मिनेटमा र्चौधरीले गोल गर्दै नेपाललाई एक शून्यको अग्रता दिलाएका हुन्।उनले लाकेन लिम्बुको पासमा गोल गरेका थिए।

    राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो।