प्रतिनिधि सभाको बैठक बस्दै, आजपनि मन्त्रालयहरूको बजेटमाथि छलफल - Chaitanya News
  • 2026-11-16
  • 07:47:12
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, आजपनि मन्त्रालयहरूको बजेटमाथि छलफल

    प्रतिनिधि सभाको बैठक बस्दै, आजपनि मन्त्रालयहरूको बजेटमाथि छलफल

    काडमाडौं –  संघीय संसद अन्तर्गत साेमबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

    सोमबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।