शरणार्थी प्रकरण: लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश - Chaitanya News
  • 2026-11-16
  • 07:25:01
  • सोमबार,मंसिर ०१, २०८३
  • शरणार्थी प्रकरण: लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश

    शरणार्थी प्रकरण: लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश

    काठमाडौँ– शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको हो।

    अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन्।