काठमाडौँ– प्रधानन्यायाधीशमा नियुक्त भएका हरिकृष्ण कार्कीले सपथ लिएका छन्।
राष्ट्रपति भवन शितल नियसअघि संसदीय सुनुवाइ समितिले उनको नामलाई सर्वसम्मत अनुमोदन गरेको थियो। उनी आगामी साउन २० गते सेवानिवृत्त हुँदैछन्।
वासमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।