भुटानी शरणार्थी प्रकरण: बालकृष्णको तर्फबाट १० वकिलको बहस, अझै सकिएन - Chaitanya News
  • 2026-11-16
  • 06:27:47
  • सोमबार,मंसिर ०१, २०८३
  • भुटानी शरणार्थी प्रकरण: बालकृष्णको तर्फबाट १० वकिलको बहस, अझै सकिएन

    भुटानी शरणार्थी प्रकरण: बालकृष्णको तर्फबाट १० वकिलको बहस, अझै सकिएन

    काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार बालकृष्ण खाणको तर्फबाट १० जना वकिलले बहस गरेका छन्। मंगलबार १० पनि वकिलले बहस गर्दा पनि नसकिएपछि बुधबार पनि बहस जारी रहने छ।