सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु - Chaitanya News
  • 2026-11-16
  • 06:26:42
  • सोमबार,मंसिर ०१, २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

    सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

    काठमाडौँ– सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।

    आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ।