काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गर्‍यो - Chaitanya News
  • 2026-11-18
  • 07:37:04
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गर्‍यो

    काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गर्‍यो

    काठमाडौं– काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ।

    सोमबार महानगरपालिकले बौद्धस्थित रहेको चाइना पिपुल्स हस्पिटल र जडिबुटीस्थित हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

    उनका अनुसार अनुगमनका क्रममा दर्ता बिना सञ्चालन गरिरहेको भटिएपछि अस्पताल सिल गरिएको हो।

    ुती अस्पतालले सम्बन्धित निकायमा दर्ता पनि नगरेको र मापदण्ड पालना समेत गरी सञ्चालन गरिएको भेटिएको हो,ु उनले भने