नेपाली कांग्रेस सचेतकमा सुशीला थिङ नियुक्त - Chaitanya News
  • 2026-11-16
  • 04:56:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • नेपाली कांग्रेस सचेतकमा सुशीला थिङ नियुक्त

    नेपाली कांग्रेस सचेतकमा सुशीला थिङ नियुक्त

    काठमाडौं– नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन्।

    कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गरेका हुन्।

    कमलामाइ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन्। पार्टीमा केन्द्रीय सदस्य छन्।