प्रतिनिधिसभाको बैठक बस्दै : बजेटमाथिको छलफल आज पनि - Chaitanya News
  • 2026-11-16
  • 03:56:30
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै : बजेटमाथिको छलफल आज पनि

    प्रतिनिधिसभाको बैठक बस्दै : बजेटमाथिको छलफल आज पनि

    काठमाडौं –  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

    बैठकमा आज (मंगलबार) पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।

    हिजोबाट शुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्ने छन् ।

    जेठ १५ गते संसदमा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल शुरु भएको हो