बुद्ध एअरका पाइलटलाई कारबाही - Chaitanya News
  • 2026-11-18
  • 05:36:29
  • मंगलबार,मंसिर ०२, २०८३
  • बुद्ध एअरका पाइलटलाई कारबाही

    बुद्ध एअरका पाइलटलाई कारबाही

    काठमाडौं– उडिरहेको जहाजमा भिडियो र फोटो खिच्ने एक पाइलट कारबाहीमा परेका छन्।

    कारबाहीमा पर्ने बुद्ध एअरका पाइलट हुन्। उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको हो।

    उडिरहेको जहाजमा भिडियो र फोटो खिचेको भन्दै पाइलटलाई कारबाही गरेको हो। बुद्ध एअरले पनि उनलाई दोषी ठहर गर्दै कारबाही गरेको छ।