कृषि विकास बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी - Chaitanya News
  • 2026-11-16
  • 06:46:04
  • सोमबार,मंसिर ०१, २०८३
  • कृषि विकास बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी

    कृषि विकास बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी

    काठमाडौं- कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो।

    १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ।

    आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ।