चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने - Chaitanya News
  • 2026-07-16
  • 05:21:43
  • बुधबार,आषाढ ३१, २०८३
  • चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

    चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

    काठमाडौं– नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ।

    आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत उनले बताए।