गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर) - Chaitanya News
  • 2026-11-18
  • 03:54:26
  • मंगलबार,मंसिर ०२, २०८३
  • गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर)

    गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर)

    काठमाडौँ-  गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ। १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा विशेष प्रदर्शन गरेको हो।

    सो विशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लगायतको उपस्थिति रहेको थियो ।