काठमाडौँ– भोली गणतन्त्र दिवस सरकारले भोलि जेठ १५गते सोमबार सार्वजनिक विदा हुने भएको छ। भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो।
हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ। भोलि सार्वजनिक बिदा भएसँगै बीमा कम्पनी, शेयर बजारका साथै बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरु बन्द रहनेछन्।