जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त - Chaitanya News
  • 2026-11-16
  • 01:02:40
  • आइतबार,कार्तिक ३०, २०८३
  • जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

    जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

    काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्।

    जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

    पूर्वमन्त्री यादव पर्सा क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्।

    प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।