बिहीबार सार्वजनिक बिदा - Chaitanya News
  • 2026-11-18
  • 02:34:43
  • मंगलबार,मंसिर ०२, २०८३
  • काठमाडौं- भोलि जेठ ११ गते (बिहीबार) सरकारले सार्वजनिक विदा दिने भएको छ। भोलि भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको हो।

    रातो मच्छिन्द्रनाथको भोटो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ। सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ भने प्रत्येक वर्षमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ।

    यसका लागि पाटनको जावलाखेलबाट रथ तानी वुङमतीको जावलाखेलमा ल्याइन्छ।