आज संघीय संसदको संयुक्त बैठक बस्ने - Chaitanya News
  • 2026-11-16
  • 00:22:43
  • आइतबार,कार्तिक ३०, २०८३
  • आज संघीय संसदको संयुक्त बैठक बस्ने

    आज संघीय संसदको संयुक्त बैठक बस्ने

    काठमाडौँ – आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ ।

    संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ ।

    ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।