प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-11-15
  • 23:17:52
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ –  मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।