आज राष्ट्रिय सभाको बैठक बस्दै - Chaitanya News
  • 2026-11-15
  • 22:48:24
  • आइतबार,कार्तिक ३०, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै

    आज राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौं- संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्न लागेको हो।

    सचिवालयका अनुसार १४औँ अधिवेशन अन्तर्गत आज बैठक बस्न लागेको हो।