भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज प्रदर्शन गर्ने - Chaitanya News
  • 2026-07-06
  • 05:07:30
  • आइतबार,आषाढ २१, २०८३
  • भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज प्रदर्शन गर्ने

    भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज प्रदर्शन गर्ने

    काठमाडौं-  आज नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरणबिरुद्ध बिरोध प्रदर्शन गर्दैछ। बिरोध प्रदर्शन आज दिउँसो ३ बजे माईतीघर मण्डलामा गर्ने बताइएको छ।