४४ लेखा अधिकृत र ६ उपसचिवको सरुवा - Chaitanya News
  • 2026-11-16
  • 01:47:29
  • आइतबार,कार्तिक ३०, २०८३
  • ४४ लेखा अधिकृत र ६ उपसचिवको सरुवा

    ४४ लेखा अधिकृत र ६ उपसचिवको सरुवा

    काठमाडौं- अर्थ मन्त्रालयले ६ उपसचिव सहित ४४ लेखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले बैशाख ३१ गते लेखा अधिकृत र उपसचिवको सरुवा गरेको हो।

    सरुवा हुनेहरुमा महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरु धेरै रहेका छन्।

    यस्तै मन्त्रालयले कार्यालय तथा अन्य विभागमा रहेका ४४ जना लेखा अधिकृतलाई पदस्थापना, सरुवा, कामकाजमा खटाएको छ।