टोपबहादुर रायमाझी पक्राउ - Chaitanya News
  • 2026-11-16
  • 01:38:14
  • आइतबार,कार्तिक ३०, २०८३
  • काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

    आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।