शिक्षक सेवा आयोग माविको लाइसेन्स परीक्षाका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-11-16
  • 01:25:12
  • आइतबार,कार्तिक ३०, २०८३
  • शिक्षक सेवा आयोग माविको लाइसेन्स परीक्षाका लागि दरखास्त आह्वान

    शिक्षक सेवा आयोग माविको लाइसेन्स परीक्षाका लागि दरखास्त आह्वान

    काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्स परीक्षाका लागि दरखास्त आह्वान गरेको छ। एक सूचना जारी गर्दै शिक्षक सेवा आोगले लाइसेन्स लिन चाहनेहरूलाई दरखास्त पेस गर्न भनेको हो।

    दरखास्त https://license.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त पेस गर्न सकिने आयोगको नाइ छ।