शहिद स्मारक ए डिभिजन : आज दुई खेल हुँदै - Chaitanya News
  • 2026-09-29
  • 08:34:34
  • मंगलबार,आश्विन १३, २०८३
  • शहिद स्मारक ए डिभिजन : आज दुई खेल हुँदै

    शहिद स्मारक ए डिभिजन :  आज दुई खेल हुँदै

    शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    ललितपुरस्थित च्यासल खेल मैदानमा जावालाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धामा उत्रने छन् ।

    यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमने सामने हुनेछन्।

    दुवै खेल दिउँसो ३ बजे सुरु हुनेछन्।