प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो चिकित्सक - Chaitanya News
  • 2026-11-16
  • 01:15:26
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो चिकित्सक

    प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो चिकित्सक

    धनगढी- प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आठौं तहको आयुर्वेद चिकित्सक माग गरेको छ।

    चिकित्सालयले शुक्रवार सूचना जारी गर्दै आयुर्वेद चिकित्सामा स्नातक (वीएएमएस) गरेको १ जना आयुर्वेद चिकित्सक माग गरेको हो।