१. नेपालमा सर्वप्रथम राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना कहिले भएको थियो?
A) सन् १९९६ B) सन् १९९५ C) सन् १९७४ D) सन् १९९४
२. सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो?
A) अन्नपुर्ण B) मनास्लु C) कञ्चनजंघा D) गौरीशंकर
३. नेपाल राष्ट्र बैकंका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन कहिले भएको हो?
A) वि.सं. २०७९ माघ २० B) वि.सं. २०७९ माघ २२ C) वि.सं. २०७९ माघ २ D) वि.सं. २०७९ माघ २३
४. राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट कहिले बाहिरिएको हो?
A) वि.सं. २०७९ माघ २२ B) वि.सं. २०७९ माघ १५ C) वि.सं. २०७९ माघ २० D) वि.सं. २०७९ माघ २१
५. नेपालको ५६औं साक्षर जिल्ला ताप्लेजुङ कहिले घोषणा भयो?
A) वि.सं. २०७८ चैत्र २२ C) वि.सं. २०७८चैत्र २३ C) वि.स २०७८ चैत्र २४ D) वि.स २०७८ चैत्र २५
६. नेपाल सरकारले वैदेशिक रोजगारका लागी खुल्ला गरिएका १११औं मुलुक कुन हो?
A) भेनेजुएला B) भियतनाम C) जाम्बिया D) सर्विया
७. भैरव प्रतिभा पुरस्कार २०७९ कसलाई प्राप्त गरेको थियो?
A) वासुदेव विधादेव लुइटेल गुठी B) विश्वम्भर चञ्चल C) रामचन्द्र अधिकारी D) नवराज लम्साल
८. तलका मध्ये सर्वोच्च हिमस्रोत भएको नदी कुन हो?
A) दुधकोशी B) कर्णाली C) अरुण D) त्रिशुली
९. मरुभुमिमा किन वर्षा हुदैन?
A) वायुचाय कम भएर B) आद्रता कम भएर C) तीब्र वायुवेग भएर D) उच्च तापक्रम भएर
१०. उधौली र उभौली कुन जातिको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो?
A) थारु जाति B) राजवंशी जाति C) किरात जाति D) माझी जाति
११. जनसंख्याको हिसाबले ५ ठूला देशहरूको कुन क्रम सही छ?
A) फ्रान्स, जर्मनी, इटाली, बेलायत, स्पेन B) जर्मनी, फ्रान्स, बेलायत, इटाली, स्पेन C) जर्मनी, स्पेन, बेलायत, इटाली, फ्रान्स D) बेलायत, जर्मनी, इटाली, स्पेन, फ्रान्स
१२. अन्तर्राष्ट्रिय विद्यार्थी दिवस कहिले मनाइन्छ?
A) १७ नोभेम्बर B) १८ नोभेम्बर C) ५ नोभेम्बर D) १५ नोभेम्बर
१३. नेपालको पहिलो ग्रन्थचित्र कसलाई मानिन्छ?
A) प्रज्ञा पारमिता B) पारिभोगिक C) प्रज्ञा परमहंस D) विश्वरुपिणी
१४. वि.सं. २०७९ माघ २६ मा सुदूरपश्चिमको मुख्यमन्त्रीमा को नियुक्त भएका छन्?
A) कमलबहादुर शाह B) देवराज जोशी C) राजेन्द्रसिंह रावल D) कमल विष्ट
१५. सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन कहिले सम्पन्न भएको हो?
A) वि.सं. २०७९ माघ १९–२२ B) वि.सं. २०७९ माघ २०–२३ C) वि.सं. २०७९ माघ १८–२१ D) वि.सं. २०७९ माघ २२–२५
(लोक सेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयोगी रहेको छ ।)
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100